प्रथम पटक प्रकाशित मिति: २०८३ असोज ०८ गते (२४ सेप्टेम्बर २०२६)
ठेक्काको माध्यम: राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र (NCB) - hard copy मात्र
ठेक्का नं.:
-
WSSOGulmi/NCB/WORKS/2083/084-06
-
होलवाङ ओख्रेनी खानेपानी मर्मत तथा ट्याङ्की निर्माण आयोजना (मदाने २, गुल्मी)
-
-
WSSOGulmi/NCB/WORKS/2083/084-07
-
ठाडोखोला उभोखोला कोलापोखरा पाडेलपोखरा एक घर एक धारा खानेपानी आयोजना (रेसुङ्गा ३, गुल्मी)
-
-
WSSOGulmi/NCB/WORKS/2083/084-08
-
मुलखोला ठाडढुङ्गा रामकोट लिफ्ट खा.पा. (इस्मा ३, गुल्मी)
-
-
बोलपत्र खरिद गर्ने अन्तिम मिति: २०८३/०६/२८ (१४ अक्टोबर २०२६), साँझ ५:०० बजेसम्म
-
बोलपत्र दर्ता गर्ने अन्तिम मिति: २०८३/०६/२९ (१५ अक्टोबर २०२६), दिउँसो १२:०० बजेसम्म
-
बोलपत्र खोल्ने मिति र समय: २०८३/०६/२९ (१५ अक्टोबर २०२६), दिउँसो १:०० बजे
-
सम्पर्क: ९८५७०६१९२८ | wsso.gulmi@gmail.com